RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
३८ बालमैत्री शिक्षाको अवधारणालाई प्रतिविम्बित नगर्ने अवस्था तल दिइएका मध्ये कुनचाहि हो?
बालबालिकाको रुचि, ज्ञान र स्तरको कदर गरिने
बालबालिकाको स्वास्थ्य एवम् सुरक्षामा विशेष ध्यान दिइने
व्यवहार र आचरण सुधारका लागि सामान्य दण्ड सजाय दिनने
अपाङ्गता लगायत कनै पनि आधारमा विद्यालयमा भेटभार जाने
434
Answer : D) अपाङ्गता लगायत कनै पनि आधारमा विद्यालयमा भेटभार जाने
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सन् २०२० मा गरिएको कक्षा ८ को विद्यार्थी उपलब्धि परीक्षण नतिजा अनुसार पाठ्यक्रमले तय गरेको सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थीको प्रतिशत कति देखाएको छ ?
स्तरीकृत परीक्षण साधन (Standardized Test Item ) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?
विद्यालय सुधार योजना निर्माणको सबल पक्ष तलका मध्ये कुन हो ?
आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेशागत सक्षमतासँग सम्बन्धित छ ?
Nepal Education Sector Analysis, 2021 ले गुणस्तरीय शिक्षामा सुधारका लागि शिक्षकहरूमा विषयवस्तुको ज्ञान तथा शिक्षण सिकाइमा नै कमजोर भएको पक्ष औल्याएको सन्दर्भमा सुधारका लागि सुझाव दिएको पक्ष कुन हो ?
हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औल्याएको छ ?
समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन पर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने लक्ष्य तलका मध्ये कुन दस्तावेजमा उल्लेख गरिएको छ ?